त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो

bizkhabar.com · world

काठमाडौं । सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैँले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर गम्भीर घाइते भएका उनको गएराति कीर्तिपुरस्तित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले […]

Read full article →