सेयर बजारमा ७ अंकको वृद्धि, ७ अर्बको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । यसदिन नेप्से परिसूचक ७.०६ अंकले बढेर २ हजार ६ सय ५४.२८ को बिन्दुमा पुगेको छ । मंगलबार कारोबारमा आएका १ सय ३७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ३१ कम्पनीको सेयर मूल्य घटेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको […]
Read full article →