दशैंको बिदामा थाइल्यान्ड : बैंककको चहलपहलदेखि फुकेटको समुद्रसम्म

onlinekhabar.com · world

दशैंको बिदामा विदेशतिर घुम्न मन छ तर कहाँ जाने भनेर दोधारमा हुनहुन्छ भने थाइल्यान्ड एउटा विकल्प हुन सक्छ । जहाँ एउटै यात्रामा समुद्रदेखि शहर, खानादेखि सपिङ र दिनको घुमघामदेखि रातको रौनकसम्म पाउन सक्नुहुन्छ । बिहान समुद्री छाल, दिउँसो टापु घुमाइ, साँझ समुद्र किनारको डिनर र राति झिलिमिली बजारमा रोजीछाडी सपिङको अवसर मिल्छ । त्यसपछि थाकेको […]

Read full article →