८० वर्षपछि आफैंप्रतिको विश्वास फर्काउन बहस गर्दैछ राष्ट्रसंघ
आज मंगलबारबाट संयुक्त राष्ट्रसंघको मुख्यालयमा विश्व नेताहरुले गर्ने सम्बोधन यही विश्वास पुनःस्थापनाको वरिपरि घुम्नेछ । महासभालाई प्रधानमन्त्री बालेन शाहले बिहीबार सम्बोधन गर्दैछन् ।
Read full article →