नेपालको बाढी पुनर्स्थापनाका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
अमेरिकी विदेश मन्त्रालयकी राजनीतिक मामिलासम्बन्धी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ताका क्रममा यस्तो घोषणा गरेकी हुन्।
Read full article →