स्क्वाशको मिक्स डबल्समा बिपना–अरहन्त पहिलो चरणबाट बाहिरिए
७ असोज, काठमाडौं । २०औं एसियाली खेलकुदअन्तर्गत स्क्वाशको मिक्स डबल्समा नेपालका बिपना भ्लोन र अरहन्त सिंहको जोडी पहिलो चरणबाटै बाहिरिएको छ । नागोयाको किन्जो फुतो एरिनामा भएको राउन्ड अफ ३२ को खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० ले पराजित भयो । पहिलो खेल ७ मिनेटमा सकिँदा पाकिस्तानको जोडीले ११–६ को जित […]
Read full article →