‘आइपीओ’ को नाममा सर्वसाधारण ठग्न नपाउने भएपछि ‘जलविद्युत प्रवर्द्धक’ को विरोध, बाढीले बगाएका परियोजनाको ग्यारेन्टी कसले गर्छ ?
काठमाडौं । साधारण सेयर (आइपीओ)को नाममा सर्वसाधारण ठग्न नपाउने भएपछि जलविद्युत प्रवर्द्धकले विरोध जनाएका छन् । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशनको लागि जलविद्युत् कम्पनीहरुलाई थप कडाईं गरेको छ । ‘सार्वजनिक निष्कासनको सामान्य योग्यतासम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदामा जलविद्युत कम्पनीहरुको आइपीओ निष्कासन गर्दा प्राविधिक, वित्तीय तथा सञ्चालन तयारीका कडा सर्त पूरा गर्नुपर्नेछ उल्लेख छ । योसँगै […]
Read full article →