रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसद्मा
७ असोज, काठमाडौं । रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक प्रतिनिधिसभामा पुगेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेकी हुन् । नेपालको संविधानको धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने हक हुने भनिएको छ । कसैलाई पनि […]
Read full article →