सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

bizkhabar.com · world

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढ्दै ४ हजार ८ […]

Read full article →