दुबईबाट आएका युवक एयरपोर्टमै पक्राउ परे

onlinekhabar.com · world

७ असोज, काठमाडौं । दुबईबाट काठमाडौं आउना साथ विमानस्थलमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३० वर्षीय बिराज तिरुवा छन् । उनी फ्लाई दुबईको विमानमार्फत ५ असोजमा त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीविरुद्ध ठगीको मुद्दा रहेको र अध्यागमनको कालोसूचीमा रहेको पाइएपछि पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयका एसपी […]

Read full article →