राजु लामा फाउन्डेसन र स्मल वर्ल्डद्वारा रसुवाका बाढीपीडितलाई राहत र स्वास्थ्य सेवा
काठमाडौं । पपगायक राजु लामाको परोपकारी संस्था ‘राजु लामा फाउन्डेसन’ र सामाजिक संस्था ‘स्मल वर्ल्ड’ले भोटेकोशी बाढी प्रभावित रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित तेताङचे गाउँमा राहत सामग्री वितरण गरेका छन् । दुई संस्थाले बाढी प्रभावितलाई स्वास्थ्य सेवासमेत प्रदान गरेका छन् । बाढीपछि सडक सञ्जालबाट विच्छेद भएको उक्त गाउँका प्रभावित बासिन्दालाई ३५ किलो खाद्यान्न र औषधि वितरण गरिएको […]
Read full article →