सेयर बजारका सबै सूचक घटे, कारोबार खस्कियो
७ असोज, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् । परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३६. २५ अंक (१.३६ प्रतिशत) घटेको छ । यो कमीपछि नेप्से परिसूचक २६१८ अंकमा कायम भएको छ । कारोबार रकम पनि खस्किएको छ । अघिल्लो दिन ७ अर्ब ४ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३५ करोडको भयो […]
Read full article →