प्रधानमन्त्री बालेनले लेखे- बाढीपहिरोको जोखिम छ, विशेष सावधानी अपनाऔं

onlinekhabar.com · world

७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री बालेन शाहले देशभर शुक्रबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन् । मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै उनले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा कोशी, बागमती, […]

Read full article →