‘बोक्सीको घर’ बाट चम्किएकी सुपलाले साइन गरिन् ‘बाकस’

onlinekhabar.com · world

काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘बाकस’ मा भोलाराज सापकोटा र सुपला सापकोटा अनुबन्धित भएका छन् । डेब्यू फिल्म ‘बोक्सीको घर’बाट चर्चामा आएकी सुपलाको यो नयाँ फिल्म हो । वास्तविक जीवनमा यी दुईजना बाबुछोरी पनि हुन् । निर्देशक पन्तले दशैंपछि छायांकन थालिने जानकारी दिए । कुराकानीमा उनले भने, ‘अझै केही कलाकार तथा […]

Read full article →