नेतृत्वलाई सुहाङले भने– नयाँ पुस्तालाई विश्वास गर्नुहोस्, तपाईंहरूको गौरव दुनियाँलाई भन्छौं
७ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले पार्टीमा उदाउँदै गरेको नयाँ पुस्तालाई विश्वास गर्न पार्टी नेतृत्वसमक्ष आग्रह गरेका छन् । ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टी आन्दोलन र अवस्था ठिकठाक नभएको सम्झाउँदै यस्तो आग्रह गरेका हुन् । पार्टीप्रतिको विश्वास र भरोसा टुट्दै गएकोप्रति उनले केन्द्रीय कमिटी […]