एकैदिन प्रतितोला ७ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

newsare.net · world

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १ […]

Read full article →