एम्पुटी फुटबल खेलाडी फ्रान्स जाने
१८ भदौ, काठमाडौं । एम्पुटी फुटबल खेलाडी एलिना श्रेष्ठ र पूजा विक बिहीबार फ्रान्सको एनिस जाने भएका छन् । युरोपियन एम्पुटी फुटबल महासंघ (इएएफएफ) को आयोजना तथा विश्व एम्पुटी फुटबल महासंघको (डब्लुएएफएफ) को सहयोगमा सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने अन्तर्राष्ट्रिय महिला एम्पुटी फुटबल क्याम्पमा सहभागी हुन उनीहरु फ्रान्स जान लागेका हुन् । टोलीलाई राष्ट्रिय […]
Read full article →