कृष्णभीरमा पहिरो पन्छाउने काम सुरु, सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र

newsare.net · world

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरो पन्छाउने काम सुरु भएको छ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना कामदार परिचालन गरी रुख कटानको काम भइरहेको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको छ । रुख कटानको काम सकिएलगत्तै निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउन […]

Read full article →