एप्पलका नयाँ सीईओ ‘जोन टर्नस’ : वार्षिक झण्डै ९ अर्ब तलब, पाउनेछन थप आकर्षक सुविधा
काठमाडौं । जोन टर्नसले आईफोन निर्माता एप्पलको नयाँ सीईओको रूपमा पदभार ग्रहण गरेका छन् । यससँगै १५ वर्षसम्म कम्पनीको नेतृत्व गरेका टिम कुकलाई कार्यकारी अध्यक्ष नियुक्त गरिएको छ । कम्पनीले टर्नस र कुकको तलब पनि खुलासा गरेको छ । टर्नस्लीले यस आर्थिक वर्षमा ५८ मिलियन डलर (लगभग ८ अर्ब ८० करोड नेपाली रुपैयाँ) को प्याकेज […]
Read full article →