संसद् बैठकमा रास्वपाका सांसदहरू समूहगत आधारमा सहभागी हुने

onlinekhabar.com · world

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूलाई समूहगत आधारमा सहभागी गराउने भएको छ । रास्वपाले असोज महिनामा बस्ने प्रतिनिधिसभा बैठकका लागि आफ्ना सांसदहरूलाई चार वटा समूहमा विभाजन गरी बैठकमा सहभागी गराउने भएको हो । बैठकलाई थप गुणात्मक, प्रभावकारी र फलदायी बनाउन सांसदहरूलाई समूहगत आधारमा अनिवार्य सहभागी गराउने व्यवस्था रास्वपाले […]

Read full article →