काठमाडौंमा वैकल्पिक आपूर्तिले धान्दैन ‘खाना पकाउने ग्याँस’ को माग, अवस्था थप जटिलतातर्फ

newsare.net · world

काठमाडौं । काठमाडौं उपत्यकामा दैनिक ३५ देखि ४० हजार सिलिण्डर खाना पकाउने ग्याँस खपत हुन्छ । तर, पछिल्लो समय ग्याँसको अभाव भइरहेको समयमै उपत्यकामा आवश्यक पर्ने ग्याँसको नियमित आपूर्ति प्रभावित भएपछि अब काठमाडौंमा ग्याँसको अभाव थप चर्किने हो कि भन्ने चिन्ता आम उपभोक्तामा देखिएको छ । त्यसको असर बजारमा देखिन थालिसकेको छ । यसअघि नै […]

Read full article →