एचपीभी खोपपछि बालिका गम्भीर बिरामी भएको भन्दै सांसदको ध्यानाकर्षण

onlinekhabar.com · world

८ असोज, काठमाडौं । दाङकी एक बालिकामा एचपीभी खोप लगाएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराइएको छ । बिहीबारको संसद बैठकमा नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्दिकीले दाङको घोराहीकी १२ वर्षीया बालिका आयशा परबिनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारसँग क्षतिपूर्ति र उपचारको माग गरेकी हुन् । सांसद सिद्दिकीले सदनमा […]

Read full article →