नेशनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई कलेज छाड्न निर्देशन
८ असोज, काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर (पीजी) आवासीय चिकित्सकलाई तत्काल कलेज छाड्न निर्देशन दिएको छ । कलेजले आवासीय चिकित्सकको कक्षा, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा इमर्जेन्सी ड्युटीसहितका सबै शैक्षिक गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको जानकारी दिएकाे छ । कलेजका प्रधानाचार्य र होटल सुपरिटेन्डेन्टले […]
Read full article →