अदालतको भूमिकालाई लिएर संसद्मा रास्वपा-एमाले सांसदबीच सधैंजसो वादप्रतिवाद
अदालतको भूमिकालाई लिएर आज पनि संसद्मा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपाने र प्रतिपक्षी दल नेकपा एमालेका सांसद गुरुप्रसाद बरालबीच सवाजवाफ भएको छ ।
Read full article →