बेलडाँगीमा बितेको बाल्यकाल, अमेरिकामा बनेको पहिचान

onlinekhabar.com · world

जीवनको सुरुवात नै संघर्षबाट भयो । जन्मभूमि छाड्नुपर्‍यो । परिवारसहित नेपाल आएर शरणार्थी शिविरको कठिन जीवन बिताउनुपर्‍यो । अभाव, पीडा र अनिश्चितताबीच हुर्किएका राजेश अर्यालले सायद त्यतिबेला सोचेका पनि थिएनन्– एक दिन यही संघर्षले उनलाई समुद्रपारि अमेरिकासम्म पुर्‍याउनेछ । आज उनी अमेरिकाको पेन्सिलभेनियास्थित ह्यारिसबर्गमा आफ्नै व्यवसाय सञ्चालन गरिरहेका छन् । नेपाली गीत–संगीतमा सक्रिय छन् । […]

Read full article →