चाडपर्वमा खाद्यान्न अभाव नहुने सरकारको दाबी, मूल्यवृद्धि गरे कारबाही
८ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा भारी वर्षा हुने पूर्वानुमान गरेसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा अत्यावश्यक वस्तुको पर्याप्त मौज्दात रहेको भन्दै सर्वसाधारणलाई आश्वस्त पारेको छ । नजिकिँदै गरेको चाडपर्व र सम्भावित प्राकृतिक विपद्लाई लक्षित गर्दै मन्त्रालयले आपूर्ति व्यवस्था सुदृढ रहेको जानकारी दिँदै कुनै पनि प्रकारको कृत्रिम अभाव […]
Read full article →