महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतसँग खेल्ने

onlinekhabar.com · world

८ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको फाइनल प्रवेशका लागि नेपालले भारतको सामना गर्ने भएको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा जापानलाई ५०–२५ ले पराजित गरेसँगै भारत समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो । भारत समूह ‘ए’ को विजेता बन्दा इरान उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनायो । समूह […]

Read full article →