लगानीमा मनपरी रोक्न राष्ट्र बैंकको कडाई, बैंक तथा वित्तीय संस्थाका लागि थपियो नयाँ व्यवस्था
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले गर्ने लगानीलाई थप व्यवस्थित, जोखिममुक्त र पारदर्शी बनाउन लगानीसम्बन्धी नीतिगत व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै लगानी नीति तथा कार्यविधिमा थप विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था […]
Read full article →