डाँका चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

newsare.net · world

१८ भदौ, काठमाडौं । डाँका चोरी मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका–५ घर भएका ३० वर्षीय सागर तामाङ भन्ने बिजय मोक्तान छन्  । उनलाई जिल्ला अदालत भक्तपुरबाट उक्त मुद्दामा ५ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो । सजाय भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल […]

Read full article →