सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

onlinekhabar.com · world

८ असोज, काठमाडौं । सातै प्रदेशमा नयाँ खेलकुद पूर्वाधार निर्माण गर्ने गरी खेलकुद पूर्वाधार सुदृढीकरण तथा नयाँ निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बिहीबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक ई. रवीन्द्र बोहरा र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रामचरित्र मेहताले उक्त समझदारी पत्रमा हस्ताक्षर […]

Read full article →