मन्त्रिपरिषद् बैठक बस्दै

newsare.net · world

१८ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । आज (बिहीबार) दिउँसो ३ बजे बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेगरी प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । यसअघि गत १२ भदौमा मन्त्रिपरिषद् बैठक बसेको थियो ।

Read full article →