मोहनविक्रम लिखित नाटक ‘१२ मई’ मञ्चन हुने, उठेको पैसा बाढी पीडितलाई

newsare.net · world

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री तथा साहित्यकार मोहनविक्रम सिंहद्वारा लिखित नाटक ‘१२ मई’ मञ्चन हुने भएको छ । २१ भदौमा प्रज्ञा प्रतिष्ठानको सभा हलमा नाटक मञ्चन गर्न लागिएको हो । पार्टीको सांस्कृतिक फाँट रक्तिम सांस्कृति अभियानले नाटक मञ्चन हुने जनाएको छ । सो नाटकमा तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध सञ्चालन भएको लोकतान्त्रिक आन्दोलन, राजनीतिक सन्दर्भ र […]

Read full article →