माया खोला हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न पूर्व स्वीकृति

newsare.net · world

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डलाई पत्र लेख्दै यस विषयमा जानकारी गराएको हो । यस कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यस प्रक्रिया […]

Read full article →