सेलिब्रेटी फेसनको संगम बन्यो ‘मिलान फेसन शो’ : विश्वप्रसिद्ध ब्रान्डका ५४ शो

onlinekhabar.com · world

मिलान । इटालीको प्रसिद्ध फेसन महोत्सव ‘मिलान फेसन विक’ यसपटक प्राडाको प्रस्तुतिबाट सुरु भएको छ । भोग वर्ल्डको विशेष कार्यक्रमका कारण नियमित तालिका परिवर्तन गरिएको यस संस्करणमा विश्वप्रसिद्ध फेसन हाउसका नयाँ कलेक्सनदेखि उदीयमान डिजाइनरका सिर्जनासम्म प्रदर्शन हुँदैछन् । सेप्टेम्बर २२ देखि २८ सम्म सञ्चालन हुने स्प्रिङ/समर २०२७ संस्करणमा ५४ प्रत्यक्ष फेसन शो र ८८ प्रेजेन्टेसन […]

Read full article →