‘झिँगेदाउ २’ र नेपाल यातायातबीच सम्झौता : सिटको क्यूआरबाट टिकट काट्न सकिने
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘झिँगेदाउ २’ लाई यतिबेला प्रवर्धनको चटारो छ । प्रदर्शनका लागि २ साता बाँकी रहँदा यो फिल्मले दर्शकमाझ पुग्ने भिन्न शैली अपनाइरहेको छ । जसका लागि ज्ञानेन्द्र देउजा निर्देशित फिल्मले नेपाल यातायातसँग सम्झौता गरेको छ । गाडीको ८० वटा सिटको कभरमा फिल्मको प्रचार सामग्री राखिएको छ । यतिमात्र होइन, सिट […]
Read full article →