ऊर्जा आयोजनामा अवरोध गर्ने नेता, कार्यकर्तालाई कांग्रेसले कारबाही गर्ने
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कानुनसम्मत रूपमा निर्माण भइरहेका ऊर्जा आयोजनामा पार्टीसम्बद्ध स्थानीय तह वा नेता–कार्यकर्ताले अवरोध गरे कारबाही गर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको राजनीतिक दलसँगको छलफल कार्यक्रममा थापाले ऊर्जा उद्यमीले पार्टीसम्बद्ध स्थानीय तहबाट दुःख पाएको अवस्थामा कांग्रेसको संस्थागत संयन्त्रमा उजुरी गर्न सक्ने […]
Read full article →