‘झिँगे दाउ २’ को ‘आमा भए पो स्वर्ग हुन्छ घर’ गीत रिलिज

onlinekhabar.com · world

काठमाडौं । असोजको २ गतेबाट रिलिजमा आएको फिल्म ‘झिंगे दाउ २’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । हलमा फिल्म हेरेका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, प्रस्तुति, गीतसंगीतलाई निकै मन पराएको निर्माताको भनाइ छ । यसैबिच, यसको निर्माणपक्षले फिल्म रिलिजको भएको एक सातापछि नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरेको छ । […]

Read full article →