द मिनिएचरिस्ट अफ जुनागढ : ‘मजबुरी’, ‘जुनुन’ र ‘दर्द’ को पेरुङ्गो

onlinekhabar.com · world

हुसेन : पूरै चिया एकैपटक नसक्नु। कपमा एक घुट्को अवश्य छाडिदिनु । नूर : किन? हुसेन : जसले चियाको अन्तिम घुट्को छाड्छ, ऊ त्यसकै तृष्णालाई पछ्याएर जुनागढ पक्कै फर्कन्छ। …………. घरसँगको वियोगको क्षण—जसको आहतलाई संसारका कुनै माध्यममा व्यक्त गर्न गाह्रो छ। जीवन सङ्घारमा उभिएको छ, बाहिर एउटा अपरिचित यात्राले पर्खिरहेको छ, भित्र हजारौँ स्मृतिहरू एकसाथ […]

Read full article →