देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

onlinekhabar.com · world

१० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका छन् । अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन पछाडि धकेलिए पनि अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा पूर्वनिर्धारित तालिकाअनुसार क्षेत्रीय अधिवेशनहरू भइरहेका हुन् । केन्द्रीय निर्वाचन समितिले भारी वर्षा हुने […]

Read full article →