डोल्पामा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृ*त्यु, एक घाइते
१० भदौ, डोल्पा । डोल्पामा अविरल वर्षाका कारण भिरबाट ढुंगा खस्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शुक्रबार राति जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-७ रावलवाडामा राति करिब ९ः४५ बजे बगर हेलखोलास्थित त्रिपालले बनाइएको गोठमा भिरबाट ढुंगा खसेको थियो । ढुंगाले लागेर गोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसी र ३८ वर्षीय चन्द्ररुप केसी घाइते भएका […]
Read full article →