उपल्लो डोल्पामा पर्यटकको सुरक्षा चुनौती, प्रशासनको चासो
१० असोज, सुर्खेत । प्रतिकूल मौसमका कारण उपल्लो डोल्पाका हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको सुरक्षामा चासो बढेको छ। मौसममा जुनसुकै बेला परिवर्तन भई हिमपात हुनसक्ने र अग्ला हिमाल तथा हिमालको काखमा तत्काल आश्रय लिन सकिने पर्याप्त भौतिक संरचना नहुँदा पर्यटकको सुरक्षामा चुनौती देखिएको हो। जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा […]
Read full article →