सल्यानमा शुक्रबार रातिदेखि विद्युत् अवरुद्ध, राप्ती राजमार्ग पनि बन्द
९ असोज, काठमाडौं । सल्यानमा निरन्तरको वर्षा र हावाहुरीका कारण १० गते रातिदेखि अवरुद्ध विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । विभिन्न स्थानमा रूख ढल्दा ३३ केभी प्रसारण लाइनमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका अनुसार, ३३ केभी प्रसारण लाइनअन्तर्गत लुहाम, अरिङ्गालेफेदी (खारखोला) खण्डमा रुख ढलेर […]
Read full article →