कर्णालीका १० सीडीओले भने– मौसमी जोखिमबाट क्षति हुन नदिन पूर्वतयारी अवस्थामा छौं
१० असोज, कर्णाली । कर्णाली प्रदेशका दश जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले मौसमजन्य जोखिमबाट क्षति हुन नदिने गरी पूर्वतयारी अवस्थामा रहेको बताएका छन् । कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको असोज ८ गतेको बैठकको निर्णयको निर्देशनअनुसार मौसमी विपद् जोखिमबाट क्षति हुन नदिन सबै प्रमुख जिल्ला अधिकारीहरूले उपलब्ध जनशक्ति तथा साधनस्रोतसहित पूर्वतयारी अवस्थामा रहेको बताएका हुन् । […]
Read full article →