एजेन्सी दर्ता नियम व्यवसायमैत्री बनाउन उद्योगमन्त्रीसँग नाइमाको आग्रह, ‘वस्तु’ को परिभाषा स्पष्ट बनाउन माग
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले एजेन्सी दर्तासम्बन्धी विद्यमान नियम व्यवसायमैत्री बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साह समक्ष आग्रह गरेको छ। नाइमाले एजेन्सी दर्ता गर्दा लाग्ने धरौटी व्यवस्था र ‘वस्तु’को अस्पष्ट परिभाषाका कारण अटोमोबाइल व्यवसायीले अनावश्यक आर्थिक भार व्यहोर्नुपरेको जनाएको छ। बिहीबार उद्योगमन्त्री साहसँग भएको भेटमा नाइमाको प्रतिनिधिमण्डलले […]
Read full article →