रित्तिँदैछ शिविर, बढ्दैछ अत्यास
बाढीको एक महिनासम्म सरकारी एवं गैरसरकारी क्षेत्रबाट उपभोग्य सामग्री केन्द्रीत राहत बाहेक अर्थोक नपाएका धेरैले होल्डिङ सेन्टर छाडिसकेका छन् । होल्डिङ सेन्टर छोडेर आफन्तको घरमा शरण लिन पुगेका थुप्रैसँग अनलाइनखबरले कुराकानी गरेको छ
Read full article →