कान्तिलोकपथको दुई ठाउँमा पहिरो
११ असोज, काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं-हेटौंडा जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका-३ पाँचधुरे र टाँकुरेमा पहिरो खसेका कारण कान्तिलोकपथ अवरुद्ध रहेको ललितपुरका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । उनका अनुसार अविरल वर्षाका कारण यी दुई ठाउँमा गएराति पहिरो खसेको हो । यसैगरी आज बिहान टिकाभैरवमा रुख ढल्दा […]
Read full article →