नारायणीको बहावले पार गर्यो खतराको तह, सतर्कता अपनाउन आग्रह
११ असोज, काठमाडौं । नारायणी नदीको देवघाटमा बाढी बढिरहेको छ । हाल त्यहाँको जल सतहले खतरा तह पार गरिसकेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीमा समाचार तयार पार्दासम्म पानीको बहाव १०.८ मिटर पुगेको छ । जबकि यहाँको खतराको तह ९ मिटर र चेतावनीको तह ७.४ मिटर हो । नदीको बहावले खतराको तह पार […]
Read full article →