एसियन गेम्स : टेनिसको पुरुष डबल्समा अभिषेक र प्रदीपको जोडी दोस्रो चरणमा
११ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष डबल्स टेनिसमा नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडी पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । नागोया सिटी हिगाशियामा पार्क टेनिस सेन्टरमा आइतबार भएको खेलमा अभिषेक र प्रदीपले मंगोलियाका मुन्खबातार बाड्राख र उर्नुख जोलबदारको जोडीलाई ६–२, ४–६, १४–१२ ले पराजित गरे । नेपालले पहिलो […]
Read full article →