तिनाउको बाढीले बुटवलमा ६ घर बगायो, २०० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

bizkhabar.com · world

बुटवल । लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ स्थित टप मझुवा क्षेत्रमा ६ घर बगाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बाढीले दुई पक्की र चार कच्ची घरमा क्षति पुर्‍याउँदै पूर्णरूपमा बगाएको हो । बाढीका कारण आसपासका बस्तीसमेत जोखिममा परेका छन् । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवास्तवका अनुसार तिनाउ […]

Read full article →