७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिँदै डेभको, के के हुनेछन् विशेषता ?
काठमाडौं । डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले साढे तीन आना जग्गामा साढे दुईतले आधुनिक घर ७७ लाख ७७ हजार रुपैयाँमै निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार उक्त लागतमा घरको डिजाइनदेखि निर्माण तथा पूर्ण फिनिसिङसम्मका काम समेटिनेछन् । प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्ष रहनेछन् […]
Read full article →